पोर्चुगलको राजधानी लिस्बनमा एक नेपालीले आत्महत्या गरेका छन् । बझाङका युवक सुरत कुँवरलेआफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका हुन् । केहि वर्षा देखि पोर्चुगलमा बस्दै आइरह्गेका उनि शुक्रबार नेपाल आउने तयारीमा रहेको बताइएको छ ।
आमालाई सम्बोधन गर्दै फेसबुकमा कारुणिक स्टाटस लेखेर शेयर गर्दै आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।
यसैगरी सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको पनि ज्यान गएकोछ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा अस्पाताल पुर्याइए पनि मृत्युपछि कोरोना पोजेटिभ पुष्टि भएको हो वर्ष २०२१ को शुरुवात संगै अ ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
रातोपाटीको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )