गरिमा विकास बैंकले ‘स्मार्ट टेलर’को सुरुवात गरेकाे छ । बैंकले आफ्नो डिजिटल बैकिङलाई थप प्रभावकारी बनाउँदै बिनाचेकबुक मोबाइल बैंकिङमार्फत शाखामा उपलब्ध क्यूआरलाई स्क्यान गरी पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’को सुरुवात गरेको हो ।
बैंकका अनुसार हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध गराइएको छ । बैंकले चाँडै नै आफ्ना सम्पूर्ण शाखा कार्यालयबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।
हाल गरिमा विकास बैंले आफ्ना १०६ शाखा कार्यालय र ५१ एटीएमबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा दिँदै आइरहेको छ ।
शिलापत्रबाट साभार
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )