काठमाडौं । नेकपाका अध्यक्ष एवं प्केरधानमन्पीत्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि सिर्जित राजनीतिक गतिबिधि चरम उत्कर्षमा पुगेको छ । ओली समूह र प्रचण्ड- नेपाल समूह स्पस्ट रुपमा केन्द्रीय सदस्य सहित आफ्नो गुटमा सक्रिय छन् । आजै प्रचण्ड–नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित निर्वाचन आयोग पुगेका छन् । उनीहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयसहितको हस्ताक्षर लिएर निर्वाचन आयोग गएका हुन् । पाण्डे, पोखरेल र मुक्ति प्रधान आयोग पुगेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )