Uncategorized

रेखा पुगिन् राति नै आ’स्थालाई भेट्न अस्पताल, फर्केपछि राखिन मध्यरातमा यस्तो स्टाटस

माघ १४, काठमाडौं । लोकप्रिय तथा चर्चित नायिका रेखा थापाले राति नै गायिका आ’स्था रा’उतलाई भेटेकी छन् ।

प्रहरीसामु ‘आ’त्मस’मर्पण’ गरेकी चर्चित गायिका आ’स्था राउ’तलाई हि’रासतमा लिएर त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ । नायिका रेखा थापाले गायिका राउ’तलाई अस्पतालमै पुगेर भेटेकी हुन् ।

अस्पतालबाट फर्केपछि मध्यरातमा १२ बजेर १३ मिनेट जाँदा उनले भावुक स्टाटस लेखेकी छन् । उनले भनेकी छन्, ‘आ’स्था रा’उत प्रहरी हि’रास’तमा रहेको र उनले प्रयोग गरेका अ’भिव्य’क्ति’बारे सबैजसोलाई थाहा छ ।

उनकै शब्दमा समग्र प्रहरी संग’ठनप्रति पर्न गएको अ’मर्यादाबारे भु’ल स्वी’कार पनि गरेकी छन् । यसबाहेक आ’स्था एक नागरिक पनि हुन् र उनले सेवा प्रवाहमा गरिने व्यबहारबारे सुधारको लागि आ’क्रोशित भएको देखिन्छ । व्यक्ति, नागरिक र पदाधिकारी जो भएपनि मानवीय व्यवहार र असन्तुष्टि पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछन् ।

यसलाई ठूलो बिषय र संस्थाप्रतिको आ’क्रमण नठानी एउटा सेवाग्राहीको जानअञ्जान आक्रोशको रुपमा लिएर यथाशीघ्र हि’रासत मुक्त गर्नु पर्दछ ।’ नायिका थापाले भनेकी छन्, ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ । आ’स्थाले नियोजित अप’राध होइन । भु’ल र आ’क्रोशमा अ’पश’ब्द बोलेको रुपमा लिनु पर्छ ।

यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन् र कैयन सार्वजनिक हुँदैनन् । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई का’नुनी र प्रशा’सनिक बिषय मात्रै बनाउनु हुँदैन ।’ बिरामी भएको भन्दै गायिका रा’उतलाई प्रहरीले अस्पताल लगिएको हो । राउ’तलाई अस्पतालको चौथो तलाको ४२३ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

राउ’तको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको बताइएको छ । तर, गायिका रा’उतलाई के भएको भन्ने खुलाइएको छैन । रा’उतलाई सोमबार बिहान प्रहरीले नि’य’न्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय पुराइएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थु’नामा राखेर प्रहरीलाई अनु’सन्धान गर्न अनु’मति दिएको थियो । गायिका रा’उतमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दु’व्र्यव’हार गरेको आ’रोप लागेको छ ।

प्रहरी जवान रमि’शा श्रे’ष्ठले आफूमाथि गायिका आ’स्था रा’उतले अ’भद्र व्यव’हार गरेको आ’रोप लगाउँदै मु’द्दा दायर गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघको पहिलो साता रा’उत र प्रह’रीबीच भ’नाभन भएको थियो ।

भनाभनपछि राउ’तले त्यसबारे अस’न्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउ’तले आफूमाथि दु’व्र्यव’हार भएको बताउँदै प्रहरीलाई गा’ली गरेकी थिइन् । उक्त घटनाको सीसीटिभी फुटेज पनि सार्वजनिक भइसकेको छ ।

यस्तो छ उनको फेसबुक स्टाटस

आ’स्था रा’वत प्रहरी हिरा’सतमा रहेको र उनले प्रयोग गरेका अ’भिब्य’क्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन । यस बाहेक आ’स्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आक्रो’सित भएको देखिन्छ । ब्य’क्ती नागरिक र पदा’धिकारी जो भएपनी मा’नविय व्य’हार र अ’सुन्तु’ष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो बिषय र संस्था प्रतिको आ’क्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आ’क्रोसको रुपमा लिएर यथासि’घ्र हिरा’सत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आ’स्थाले नियोजित अप’राध होइन भु’ल/आ’क्रोसमा अ’पश’ब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैय’न सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई का’नुनी र प्रशा’सनिक बि’षय मात्रै बनाउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *