बेनी, बैशाख-१२, म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार र कार्यसमिति चयन भएको छ । बुधबार पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालयमा सम्पन्न भएको संघको प्रथम भेलाबाट दलप्रसाद वि.क. (अमित) को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती गठन भएको हो... विस्तृतमा
बेनी, बैशाख-१०, शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु भएको छ । अप्रिल २२ देखि अप्रिल २६ (वैशाख १० देखि १४) सम्म नेपाल लगायत विश्वका १५० भन्दा बढी मुलुकमा कार्य सप्ताह मनाउन लागिएको हो । नेपालमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले कार्य... विस्तृतमा
म्याग्दी, वैशाख-१०, म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक ट्रेनिंग मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन... विस्तृतमा
काठमाडौं, फागुन-९, मोबाइल एप्लिकेसनहरुको बजारमा गुगल र एप्पलको दबदबालाई झट्का लाग्ने देखिएको छ । किनकि बजारमा अब छिटै एउटा यस्तो स्मार्टफोन लञ्च हुनेवाला छ जसलाई एआई स्मार्टफोन नामाकरण गरिएको छ । सो स्मार्टफोन चलाउनका लागि... विस्तृतमा
चैत २३, फेसबुक प्रयोग गर्नेहरु ५३ कराेड प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ । फेसबुकका मालिक मार्क जुकरबर्ग समेतको व्यक्तिगत विवरण लिक भएको हो । ह्याकिङ साइबर अपराध अनुसन्धान कम्पनी हडसन रकका प्रमुख प्राविधिक अधिकृत... विस्तृतमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )