खेलकुद

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

धरान – वर्षाका कारण शनिबार बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण सुरु हुन सकेन। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल अब आइतबार मात्रै हुने भएको छ। मौसम प्रतिकुल भएर निरन्तर वर्षा भएपछि आयोजक धरान फुटबल क्लबले शनिबार दिउँसो आकस्मिक बैठक बसेर उद्घाटन समारोह र खेल स्थगित गरेको थियो। ‘सम्पुर्ण तयारी पुरा गरेर भव्य […]

खेलकुद

नेपाली क्रिकेटरहरुलाई विमानस्थलमै पैसा बाँड्ने महिला को हुन् ?

माघ २१, काठमाडौं । सोमबार त्रिभुवन विमानस्थलमा क्रिकेट खेलाडीहरुलाई स्वागत गर्ने उभिनेहरुको लामै लाइन थियो । ठूलो सख्यामा रहेका क्रिकेट समर्थकहरुको लगातारको हुटिङका कारण वातावरण अस्तव्यस्त थियो । त्यही बीच एउटा नाटकीय देखियो । एक महिला क्रिकेट खेलाडीहरुलाई समाउँदै हातमा खाम थमाउन प्रयासरत थिइन् । उनको हातमा खामको ठूलै बिटो थियो । सुरुमा उनले ललित […]

खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल, पुलिस र संकटामा को अगाडि ?

मंसिर १८, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । लतिलपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा ११ बजे हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबले न्युरोड टिम -एनआरटी) सँग प्रतिस्पर्धा गर्दै छ । लिगको पुछारमा रहेको एनआरटी र लिगको ११ औं स्थानमा रहेको एपीएफबीच प्रतिस्पर्धा हुन लागेको हो । […]

खेलकुद

टी–१० लिगमा सन्दीपको सनसनी,गरे यस्तो चमत्कारिक प्रदर्सन

मंसिर ६, काठमाडौँ । यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे । सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरलाको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई […]

खेलकुद समाज

खेलाडी दाजुबहिनी : सधैँ माया, सधैँ सम्मान

कात्तिक २३, काठमाडौं । टेबलटेनिस राष्ट्रिय खेलाडी एलिना महर्जनलाई अरु चाडपर्वभन्दा विशेष लाग्छ तिहार । त्यसमा पनि भाइटीकाको दिनको व्यग्र पखाईमा हुन्छिन् उनी । एलिनाको तिहार मोहको प्रमुख कारण हो दाजु राकेश महर्जनसँगको न्यानो एवम् आत्मीय सम्बन्ध । उनै राकेशले टेबलटेनिस ब्याट समात्न सिकाए, खेल्न सिकाए । राष्ट्रिय खेलाडी समेत रहेका दाजुकै बाटो पछ्याउँदै सफलताको […]

खेलकुद

पीपीएलका महंगा खेलाडीः कसको प्रदर्शन कस्तो ?

कार्तिक १८, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटको पहिलो संस्करणमा पोखरा पल्टन र चितवन राइनोज फाइनलमा पुगेका छन् । पोखरा समूह चरणमा शीर्ष स्थान कायम गर्दै फाइनलमा पुगेको हो भने चितवनले इलिमिनेटरमा काठमाडौं रोयल्सलाई हराएर फाइनल पक्का गर्‍यो । दुवै टिमको फाइनल यात्रा सजिलो भने थिएन । पाँच वटा टिमले समूह तालिकामा समान अंक […]

खेलकुद मुख्य समाचार

रोनाल्डोले बलात्कार आरोपबारे मुस्कुराउँदै पहिलोपटक दिए यस्तो प्रतिक्रिया (भिडियो)

कात्तिक ६, काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोप सम्बन्धमा पहिलोपटक प्रत्यक्ष रुपमा प्रतिक्रिया दिएका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँगको खेलअघिको पत्रकार सम्मेलनमा युभेन्टसका रोनाल्डोले बलात्कार आरोपका सम्बन्धमा आफ्ना वकिलहरु ‘ढुक्क’ रहेको र सत्य जहिले पनि बाहिर आउने बताएका छन् । रोनाल्डोमाथि एक अमेरिकी महिलाले सन् २००९ […]

खेलकुद

खेलको २९ औं मिनेटमा नै रोनोल्डोलाई रातो कार्ड देखाएपछि…

असोज ४, काठमाडौं । च्याम्पियन्स लिगको समूह ए अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डो खेलको २९ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । बुधबार राति च्याम्पियन्स लिगमा भएको खेलमा रोनाल्डोले रातो कार्ड पाएसँगै इटालियन क्लब युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो । भ्यालेन्सियाका डिफेन्डर जेइसन मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुव्र्यबहार […]

अर्थ/विकास खेलकुद मुख्य समाचार

यस्तो हुनेछ धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला (फोटोफिचर)

भदौ २८, चितवन । ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महागरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाको कार्यकारी बैठकले चितवनको भरतपुर महानगरपालिका-१६ स्थित हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले भोग चलन गरेको ४० बिघामध्ये २० बिघा रंगशाला निर्माणका लागि दिने औपचारिक निर्णय गरेको हो । धुर्मुस-सुन्तली फाउण्डेसनको […]

खेलकुद

साफ फुटबल: गोलाप्रथामा नेपालले पायो बलियो प्रतिद्वन्द्वी

भदौ २४, ढाका । दक्षिण एसियाली फुटबल(साफ) च्याम्पियन्ससिपको सेमिफाइनलमा पूरा भएको छ। अाइतबार भारतले समूह बीको अन्तिम खेलमा माल्दिभ्सलार्इ पराजित गर्नुका साथै श्रीलंकासँग समान अंक र गोलअन्तर भएको माल्दिभ्स गोलाप्रथामा भाग्यमानी बनेपछि सेमिफाइनलमा पुग्ने अन्तिम चार टोलीको टुंङ्गो लागेको हो। योसँगै समूह एको विजेता नेपालले गोलाप्रथाबाट छानिएको समूह बीको उपविजेता माल्दिभ्स र समूह बी को […]