मुख्य समाचार समाज

दाङमा अनौठो समस्या देखिएको बच्चा जन्मियो (तस्बिरसहित)

फागुन २, दाङ । दाङमा अनौठो समस्या देखिएको बच्चा जन्मिएको छ । दाङ राजपुर स्वास्थ्य चौकीमा बुधबार साँझ साढेसात बजे जन्मिएको एउटा बच्चामा तीनवटा समस्या देखिएको छ । तीनवटा समस्या देखिएको बच्चा जन्मिने घटना बिरलै हुने गरेको राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख खिमबहादुर रावतले बताए । उक्त बच्चाको छातिदेखि तलतिरको अंग ढाक्ने छाला परिपक्क नभएको, […]

मुख्य समाचार समाज

दाङमा सासूलाई बोक्सी भन्दै कुटपिट गर्ने बुहारीसहित दुई महिला पक्राउ

फागुन २, दाङ । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार शोक्माले आफ्नै सासूलाई बोक्सी लागेर आफू बिरामी भएको भन्दै निर्घात कुटपिट गरेकी […]

मुख्य समाचार समाज

फेरि अर्को पश्चिमी वायु आउदै

माघ २७, काठमाण्डौ । केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आइतबार मौसम सफा भएको छ । आइतबार काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले दिनुभएको जानकारी अनुसार पश्चिमी भेगमा आइतबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । उहाँका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव […]

मुख्य समाचार समाज

दाङमा मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते महिलाको उपचारका क्रममा निधन

माघ २६, दाङ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएकी तुलसीपुर १७ मानपुर निवासी ६५ बर्षिया छोटकनिया चौधरीको नेपालगंज नर्सिङहोम अस्पतालमा उपचारको क्रममा शनिवार विहान सवा नौ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनलाई गत माघ २ गते मानपुर […]

मुख्य समाचार समाज

दाङमा बसले कारलाई ठक्कर दिँदा एक महिलाको मृत्यु, सांसद वलीसहित १४ घाइते

माघ २४, दाङ । दाङमा बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्। घोराही–लमही सडक खण्डको मुसोट खोला नजिकै भएको दुर्घटनामा परि रूकुम पश्चिमको खलंगा नगरपालिका वडा नं. २ मुसिकोट निवासी अन्दाजी २७ बर्षीया रमिता शर्माको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिए। बिहीबार बेलुका […]

मुख्य समाचार समाज

कसरी मिल्न थाल्यो मौसम विभागको भविष्यवाणी ? यस्तो छ भित्री कारण

माघ २४, काठमाण्डौ । बिहीबारदेखि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुन्छ भनेर मौसमविदले तीन दिनअघि नै भविष्यवाणी गरेका थिए । नभन्दै बिहीबार बिहानैदेखि पानी पर्न थाल्यो । पहिले–पहिले मौसमविदले गरेको भविष्यवाणी यसरी मेल खाँदैनथियो । पानी पर्छ भनेको दिन घाम लाग्थ्यो, घाम लागेको दिन पानी पर्दथ्यो । तर अहिले मौसम विभागका धेरै भविष्यवाणी मिल्न […]

मुख्य समाचार समाज

यी ८ बर्षीय वालकले बाबालाई पोल्छ भन्दै दागबत्ती दिन नमानेपछि…

माघ २३, डोटी । शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार निधन भयो । यो खबर बिमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन् । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका ८ वर्षीय अवोध छोरा अनिश जोरालाई भने यो कुरा अन्जानजस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट […]

मुख्य समाचार समाज

यूएस–बंग्ला जहाज दुर्घटना: नेपालले रिपोर्ट सार्वजनिक गरेलगत्तै बोल्यो बंगलादेश, अब के हुन्छ ?

माघ २२, ढाका । ‘विमान चालकले केही गल्ती गरेका थिए तर यदि ‘हवाई ट्राफिक कन्ट्रोल’ले चाहेको भए यस्तो दुर्घटना रोक्न सकिन्थ्यो,’ बंगलादेश नागरिक उड्यन प्राधिकरणका अध्यक्ष एम नाइम हस्सनले सोमबार ढाकामा भने । नेपालको नागरिक उड्यन प्राधिकरणले उक्त दुर्घटनाबारे एक रिपोर्ट सार्वजनिक गरेपछि बंगलादेशको आधिकारिक धारणा स्वरुप हस्सनको धारणा आएको हो । अघिल्लो वर्ष मार्च […]

मुख्य समाचार समाज

दाङमा अज्ञात समूहद्वारा अन्धाधुन्ध गोली प्रहार, घटना रहस्यमयी

माघ २२, दाङ । दाङको तुलसीपुरमा एक अज्ञात समूहले सोमबार बेलुका अन्धाधुन्ध गोली प्रहार गरेको छ। यो खबर नारायण खड्काले सेतोपाटी अनलाइनमा लेखेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिँडेको स्थानीयले जानकारी दिए। उक्त समूहले बेलुका ८ बजेदेखि झन्डै साढे ८ […]

मुख्य समाचार समाज

निकितालाई कारबाही हुन लागेको हो ? पढ्नुहोस

काठमाडौं २१ माघ । आइतबार सूचना, प्रविधि तथा संचार मन्त्रालयमा विभिन्न विभागअन्तर्गतको आन्तरिक बैठक थियो। तर, बैठकमा ‘चलचित्र विकास बोर्ड’की अध्यक्ष निकिता पौडेल उपस्थित थिइन्। उनलाई नदेखेपछि संचारमन्त्री गोकुल बोस्कोटाले प्रश्न गरे, ‘खोई निकिताजी आउनुभएन?’ मन्त्रीको कुरा सुनेपछि बोर्डकी सहसचिव राधिका अर्यालले निकिता अनुपस्थित भएको जानकारी गराइन्। आन्तरिक बैठकमा मन्त्रालयका विभागीय प्रमुख नै नआएको चाल […]