मुख्य समाचार राजनीति

प्रदेश ५ को राजधानी र नामाकरण सिफारिस समितिबारे भयो यस्तो निर्णय

माघ २९, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यको हेरफेर गरिएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आर्चायको ठाउँमा बाँकेका बाबुराम गौतम र बर्दियाको दिपेश थारूको ठाउँमा रुकुुमका तेजप्रसाद ओलीलाई राखेको हो । १५ सदस्यीय सो समितिले तीन […]

मुख्य समाचार राजनीति

‘प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्नुको भित्री कारण यस्तो पो रहेछ’

माघ २६, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । यो समाचार अनलाइनखबरमा छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ […]

मुख्य समाचार राजनीति

प्रदेश ५ को स्थायी राजधानीबारे मुख्यमन्त्रीले दिए यस्तो प्रतिक्रिया

माघ २२, बुटवल । प्रदेशसभा ५ ले सोमबार प्रदेशसभा दिवस मनाएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको एक वर्ष पुगेको अवसरमा सोमबार प्रदेशसभा दिवस मनाइएको हो । प्रदेशसभा सचिवालयद्वारा आयोजित प्रथम प्रदेशसभा दिवसमा प्रदेश प्रमुख उमाकान्त झाले संघीयता कार्यान्वयनलाई सफल बनाउन प्रदेशसभाको भूमिका प्रशंसनीय रहेको बताए । सीमित स्रोत साधन र जनशक्तिका बाबजुद प्रदेशसभाले अहिलेसम्म […]

मुख्य समाचार राजनीति

रुकुममा पूर्व सहायक मन्त्री रोकासहित ४ जनामाथि कुटपिट, अब के हुन्छ ?

माघ १९, रुकुम पूर्व । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट भएको छ । यो खबर हरि गौतमले कान्तिपुर डेली अनलाइनमा लेखेका छन् । रोका सहित नेकपाका नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् । रुकुम […]

मुख्य समाचार राजनीति

संसदमा नेकपा र कांग्रेस सांसदबीच धकेलाधकेलपछी जे भयो

माघ ८, काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच धकेलाधकेल भएको छ। १५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए। त्यसअघि वेलमा पुगिसकेका कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्न खोजेपछि धकेलाधकेल […]

मुख्य समाचार राजनीति

दाङ पुगेर प्रदेश ५ का मुख्यमन्त्रीले गरे यस्तो गज्ज़बको काम

पुस १६, दाङ । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुग्नुभयो । विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । […]

राजनीति

विधान आफूअनुकूल बनाउन काँग्रेसमा हानथाप, देउवासामू यस्ता छन् दुई विकल्प

मङ्सिर २६, काठमाडौँ । नेपाली काँग्रेसको संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि सहमति जुटाउन पार्टीका शीर्ष नेताहरु सघन कसरतमा जुटेका छन् । संशोधित विधानका प्रस्तावित प्रावधानलाई आफू अनकुल अन्तिम रुप दिन संस्थापन र इतरसमूहका शीर्ष नेताहरु औपचारिक–अनौपचारिक बैठकमा जुटेका हुन् । सो प्रावधानमाथि सहमति जुटाउन संस्थापनतर्फबाट राजनीतिक प्रतिवेदन समितिका संयोजकसमेत रहेका पार्टी उपसभापति […]

राजनीति समाज

सन्चार मन्त्री गोकुल बास्कोटाले पत्रकारलाई सोधे एस्तो प्रश्न !

मंसिर २५, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटा कुनै पनि कार्यक्रममा पुगे भने पत्रकारलाई आलोचना गर्न थालिहाल्छन् । मन्त्री बास्कोटाले सोमबार पनि पत्रकारलाई राम्रैसँग सम्झाए । उनले यो पनि भने- लडाइँ त बाँकी छ यो देशमा ! कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराको खोजी प्रकरणमा प्रहरीले समातेका व्यक्तिलाई मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको […]

मुख्य समाचार राजनीति

विप्लवका सेनाहरु सडक मर्मतमा जुटे

मङ्सिर २३, इलाम । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आफ्ना निकट भातृसंगठनहरु देशब्यापी संगठन सुदृढीकरण र विस्तार अभियानमा जुटेका छन । यसै क्रममा मेची ब्यूरोले सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र पारेकाे छ । ब्युरोले आफ्नो रेडफोर्स र कार्यकर्ताद्वारा इलामको चुलाचुली गाउँपालिका १ वडामा श्रमदान गरि सडक निर्माण गरेको छ । ब्युरोको परिचालनमा एक किलोमिटर सडक […]

मुख्य समाचार राजनीति

कहाँ पुग्यो राजपा नेपालको संविधान संशोधनको मुद्दा ?

मङ्सिर २२, काठमाडौँ । गत असोज २२ गते राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, दसैँअगावै संविधान संशोधनलगायतका विषयलाई टुङ्गो लगाऔँ ।’ त्यही क्रममा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले भनेका थिए, ‘दसैँअगावै हुनसके झन् राम्रो नभए छठलगत्तै भइदिए पनि राम्रो ।’ त्यसपछि प्रधानमन्त्री ओलीले छठलगत्तै टुङ्ग्याउने तर टुङ्गो […]