मुख्य समाचार शिक्षा

अस्ट्रेलियामा आप्रवासी तथा भिसा नीति परिवर्तन भएपछि भयो तनाव, के-के भयो परिवर्तन ?

बैशाख ३, अस्ट्रेलिया । दोश्रो विश्व युद्धपश्चात् ७० लाखको हाराहारीमा रहेको अस्ट्रेलियाको जनसङ्ख्या सन् २०१९ मा आइपुग्दा करीब दुई करोड ५० लाखको हाराहारीमा छ । यो जनसङ्ख्या वृद्धिका साथै अस्ट्रेलियन अर्थतन्त्रको सुदृढीकरणमा आप्रवासीहरूको प्रमुख भूमिका रहिआएको छ। यो खबर कोम खत्रीले देशसंचारमा लेखेका छन् । भौगोलिक हिसाबले संसारको छैटौं ठूलो देश भए पनि जनसङ्ख्याका हिसाबले […]

मुख्य समाचार समाज

श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडेपछि…

वैशाख ३, काठमाडौँ । ‘हजामको घर कहाँ हो ?’ ‘यो गाउँको अन्तिम मकान ।’ ठूलो मदरसा हुँदै भित्र छिरेपछि एकजना दारीवाल भेटिन्छन् । टाउकोमा टर्वान लगाएका दारीवाल घामको सिधा किरणबाट बच्न छहारीमा छन् । छेउमा काठैकाठको बाकसजस्तो सानो चियापसल छ । चियापसलवालाको पनि टाउकोमा टर्वान, अनुहारमा दाह्री छ । यो खबर विश्वास खड्काथोकीले अनलाइनखबरमा लेखेका […]

मुख्य समाचार समाज

दुई दिनसम्म वर्षा र हुरीको सम्भावना, कहिले-कहिले हुन्छ ?

बैशाख ३, काठमाडौँ । आज (मंगलबार) भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ। जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार बिहान साढे ८ बजेतिर दिएको जानकारीअनुसार पानी पार्ने पश्चिमी वायु केही घाण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिँदै छ। ‘अहिले यो वायु […]

पत्रपत्रिकाबाट मुख्य समाचार

प्रेमिका भेट्न गएका १९ वर्षीय किशोरको घाँटी रेटेर हत्या

बैशाख २, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । यो खबर अन्नपूर्णमा छ, पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ । कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा […]

बैदेशिक रोजगारी मुख्य समाचार

भोलीदेखि विदेशबाट फर्किने नेपालीहरुको सीप परीक्षण, कुन-कुन सिप परीक्षण हुन्छ ?

वैशाख २, काठमाडौँ | सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबारदेखि यही वैशाख […]

पत्रपत्रिकाबाट मुख्य समाचार

जेट एयरवेजले देखायो यस्तो चमत्कार, अब के होला ?

बैशाख २, काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले काठमाडाैं उडान बन्द गरे लगत्तै काठमाडाैं-दिल्ली, काठमाडाैं-मुम्बइको रूटमा भाडादर दोब्बर वृद्धि भएको छ। आर्थिक संकटबाट गुज्रिरहेको जेटले २०७५ चैत २९ देखि काठमाडाैं रूटमा हुने सबै उडान स्थगित गरेको छ। आन्तरिक व्यवस्थापनको कारण देखाउँदै जेटले मे ५ तारिखसम्मका लागि काठमाडौं उडान स्थगित गरेको पत्र त्रिभुवन विमानस्थल कार्यालयलाई […]

पत्रपत्रिकाबाट मुख्य समाचार

को हुन् कोपाइलट सुजीत लामा ढुंगाना ? [नालीबेलीसहित]

बैशाख १, काठमाडौं । लुक्ला विमानस्थलबाट आइतबार बिहान उडान गर्ने क्रममा दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुजीत लामा ढुंगानाले समिट एयरकै जहाज ६ सय घण्टा भन्दा बढी उडाइसकेका थिए। रामेछापबाट लुक्ला पुगेका यात्रु ओरालेर रामेछाप नै फर्कन लाग्दा जहाज रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। जहाज पार्किङ गरिरहेको श्री र मनाङ एयरको हेलिकोप्टरमाा ठोक्किन पुगेको थियो। दुर्घटनामा […]

पत्रपत्रिकाबाट मुख्य समाचार

‘जन्मदिनमा आफ्नै जहाजले ठोक्यो’, घाइते क्याप्टेनले गरे यस्तो खुलासा (भिडियो)

वैशाख १, काठमाडौं । सोलुखुम्बुका स्याङबोचे कार्की आजै ५२ वर्ष लागे। नयाँ वर्ष आएसँगै उनको उमेर पनि एक वर्ष उकालो लाग्छ। अर्थात् वैशाख १ गते उनको जन्मदिन। धुमधामसँग जन्मदिन मनाउने रहर त उनलाई पनि नभएको कहाँ होर, तर के गर्नु नगरी काम पुग्दैन खाना साँझ र बिहान! यो खबर प्रशन्न पोखरेलले सेतोपाटीमा लेखेका छन् । […]

पत्रपत्रिकाबाट मुख्य समाचार

‘एक बर्ष अघि मात्र बिहे गरेका सुजितलाई एक्ली आमाले पाइलट पढाएकी थिइन्’

बैशाख १, काठमाडौं । वैशाख १नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए। रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो। दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो। […]

बैदेशिक रोजगारी मुख्य समाचार

यी ६ देशसँग श्रम सम्झौता गर्ने यस्तो छ सरकारको तयारी, कुन-कुन हुन् ?

चैत ३०, काठमाडौं । सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएको देशसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । यो खबर रमेश भारतीले खबरहबमा लेखेका छन् । सो अनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र सम्झदारीका लागि आवश्यक ड्राफट आदानप्रदान गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ […]