मुख्य समाचार

सिधाकुरामा रबि लामिछानेले गरे अर्को खतरनाक पर्दाफास, भिडियोमा हेर्नुहोस

भदौ १६, काठमाडौँ । न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगमा बिभिन्न समस्या, अन्यायमा परेका पिडितहरु न्याय माग्न, दु:ख पोख्नने गर्छन्। समस्यामा परेका मानिसहरुको कुरा सुनिसकेपछि सिधा कुरा जनतासँगको टोलिले सम्बन्धित क्षेत्रका मानिसहरु र पिडकहरु सँग कुरा गर्ने आबश्यक परे कानुन सम्मको साहारा लिएर पिडितहरुको समस्या उपर काम गर्ने र दोषिलाई कारबाहि सम्मको पहल गर्छ […]

मुख्य समाचार

दाङमा अनैतिक क्रियाकलापमा संलग्न ७ जना पक्राउ, डुवेर एक बालीकाको मृत्यु

भदौ १६, दाङ । दाङको घोराहीमा होटेलमा अनैतिक क्रियाकलाप गरिरहेका ७ जना लाई प्रहरीले पक्राउ गरेको छ । होटेलमा हुने अनैतिक क्रियाकलाप रोक्न लागिपरेको दाङ प्रहरीले भदौ १३ गते मंगलवार राती घोराही उपमहानगर वडा नं. १५ कटुवाखोला नजिक रहेको होटेल कोसेली गेष्ट हाउसमा अनैतिक तथा अस्लिल क्रियाकलाप गरिरहेका होटल सञ्चालक सहित ५ जना महिला र […]

मुख्य समाचार

सल्यानमा भाईरल ज्वरोले तीन जनाको मृत्यु

भदौ १५, सल्यान । सल्यानमा भाईर ज्वरोका कारण ३ जनाको ज्यान गएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा ३ धार नीवासि ५० वर्षिया झुपि वस्नेतको भाईरज ज्वरोका कारण ज्यान गएको छ । एक हप्ता देखि ज्रोले थला परेकी वस्नेतको आज वुधबार विहान ६ वजेको समयमा मृत्यु भएको दाजु प्रतिमल वुढाले वताए । वडा ३ […]

मुख्य समाचार

दाङमा बेवारिसे अवस्थामा शव भेटियो, पाँच जुवाडेसहित चोरी मुद्दामा तीनजना पक्राउ (नामावलीसहित)

भदौ १४, दाङ । दाङमा एक जना पुरुषको बेवारीसे अबस्थामा शब फेला परेको छ । घोराही उपमहानगरपालिका ३ चौपट्टामा अन्दाजी ४० बर्षको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको सनाखत नहुन नसकेको र उपक्षेत्रिय अस्पतालको शब गृहमा राखिएको छ । मृतक पुरुष घोराही क्षेत्रमा मादक पदार्थ गरी हिड्ने गरेको सम्मको […]

मुख्य समाचार

साउदी गएका रुकुमेली युवाको मृत्यु, श्रीमती एक महिनाअघि अर्कैसँग विवाह गरेर गइन

भदौ १३, रुकुम । रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको ज्यान गएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका-९ झुलाका २४ वर्षका रत्नबहादुर नेपालीको ज्यान गएको हो । १५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा ज्यान गएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर […]

मुख्य समाचार

दाङमा भिषण वर्षा, सजगता अपनाउन मौसम पूर्वाअनुमान महाशाखाको आग्रह

भदौ ११, दाङ । दाङमा आज (आइतबार) भिषण वर्षा भएको छ । अपराह्न करिब १२ बजेदेखी निरन्तर वर्षा भईरहेको छ । घोराही क्षेत्रमा ठुलो मात्रामा पानी परेको छ । जसले गर्दा सवारी साधन कमैमात्रामा चलेका छन् भने पैदल यात्रुहरु पनि कमै मात्रामा हिडेका छन् । निर्माण हुदै गरेको सडक र नालाका कारण धेरै स्थानमा पानी […]

मुख्य समाचार

आफ्नै श्रीमती र १७ वर्षीय युवतीलाई दुई लाख १६ हजारमा बेच्ने नुवाकोटका एक व्यक्ति पक्राउ

भदौ ११, काठमाडौँ । आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही […]

मुख्य समाचार

दाङमा ब्राउनसुगरसहित चारजना यसरि परे प्रहरी फन्दामा (नामावलीसहित)

भदौ १०, दाङ । दाङमा नेपाल प्रहरीको विशेष टोलीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ६ डुम्रीगाउँ निबासी २० बर्षका सन्तोष गुरुङ, सोही ठाउँका १९ बर्षका सुधिर बुढमगर, १९ बर्षका सविन केसी र दंगीशरण गाउँपालिका ५ निबासी २९ बर्षका एकानन्द न्यौपाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक रामबहादुर जिसीले […]

मुख्य समाचार

दाङमा भेटिए डेंगु रोगका पाँच बिरामी, डेंगु रोगका लक्षण र बच्ने उपाय यस्ता छन् !

भदौ १०, दाङ । दाङमा ५ जनामा डेँगु रोगका बिरामी फेला परेका छन् । तुलसीपुरमा रहेको सिटी अस्पतालमा आएका ५ जना बिरामीमा डेँगु भेटिएको हो । तुलसीपुर सिटी अस्पतालका चिकित्सक सुबोध कुमार शर्माले अस्पतालमा उपचारका लागि आएका पाँच जनामा डेँगुको लक्षण देखिएको थियो । डेँगु संक्रमण हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ र शान्तिनगका २ जना रहेको […]

मुख्य समाचार

नुवाकोटमा ‘बोक्सो’को आरोपमा निर्घात कुटपिट गरी एक पुरुषलाई मलमूत्र खुवाइयो

भदौ १०, नुवाकोट । पञ्चकन्या गाउँपालिका–२ कविलास स्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ । अन्ठाउन वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार […]