मुख्य समाचार

तुलसीपुर उपमहानगरले गर्यो यस्तो निर्णय

माघ २१, दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय तहको क्षेत्र अधिकार भित्र रहेका कुराहरुमा नीति र कानुन वनाउने भएको छ । नगर कार्यपालिकाको वैठकले विभिन्न ३६ वटा विषयमा कानुन वनाउनका लागि कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी तोकेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले तत्काल सबै विषयका कानुन वनाएर स्थानीय तहमा काम सुचारु गर्ने पनि […]

मुख्य समाचार

‘मैले तँलाई किनेर ल्याएको हो, जे पनि गर्न सक्छु भन्दै शारीरिक यातना दिन थाल्यो’

माघ २१, युएई । तीन जना महिला भुइँमा म्याट्रेस ओछ्याएर पल्टेका थिए। एक जना कुर्सीमा बसेर टोलाइरहेकी थिइन्। वैदेशिक रोजगार निम्ति विभिन्न समय संयुक्त अरब इमिरेट्स (युएई) आएका यी चार महिला यतिबेला नेपाली दूतावासको सेल्टरमा छन्। युएई पुगेर समस्यामा परेका महिलालाई दूतावासले आफ्नो सेल्टरमा शरण दिन्छ। म गत साता त्यहीँ पुगेको थिएँ। सेल्टरमा सुत्ने, भान्सा […]

मुख्य समाचार

दाङमा २५ बर्षीय युवकद्वारा आत्महत्या, घटना रहस्यमयी

माघ २१, दाङ । दाङमा एक युवक झूण्डिएरको अबस्थामा फेला परेका छन् । नापी शाखा कार्यालय लमहीमा कार्यरत कार्यालय सहयोगी अनिल थापा झुण्डीएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । अर्घाखाँची जिल्लाको सन्धिर्खक १ हंशपुर निवासी २५ बर्षीय थापा बिहान कार्यालयमै भित्र मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक थापाको […]

मुख्य समाचार

सिधा कुराको कार्यक्रम सकिनेबितिकै भूतले टेलिभिजन सेट फुटायो, रबि तत्कालै आए लाइभ (भिडीयो)

माघ २१, काठमाडौँ । भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज रबि लामिछाने एउटा यस्तो अचम्म लाग्दो अहिलेको समयमा पनि तपाई लाइ विश्वास न लाग्ने एउटा घरमा ‘भुत प्रेत’ रहेको […]

मुख्य समाचार

अब रिक्सा चढ्नुभन्दा अब प्लेन चढ्नै सस्तो !

माघ २१, काठमाडौं । भनिन्छ हवाई जहाजको यात्रा सबैभन्दा महंगो हुन्छ । त्यसैले आम सर्वसाधारणको यात्राको माध्यम सार्वजनिक बस, ट्याम्पु, ट्याक्सी वा अटोरिक्सा हुने गर्दछ । यदि कसैले तपाईंलाई रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ भन्यो भने तपाईं ठान्नुहुन्छ, यो मान्छे बहुलाएछ । तर, भारतका एक नागरिक उड्डेयन मन्त्रीले नै रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो […]

मुख्य समाचार

रविको टिमले दिउँसै क्यामेरामा कैद गर्यो अदृश्य शक्तिले इट्टा प्रहार गरेको लाइभ दृश्य (भिडियोसहित)

माघ २०, काठमाडौँ । न्युज२४ टेलिभिजनका सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने सधै पिडितको पक्षमा उभिएर विभिन्न आपत बिपत र शोषणमा परेको जनताका भगवानको रुपमा उपस्थित भएका छन् । सधै घुसखोरी ठगि धन्दाको बारेमा प्रस्तुत हुने लामिछाने फरक प्रकारको पिडा सहेर बसेका परिवारलाई सहयोग गर्न पुगेका छन् । आश्चर्य जनक घटनाको पर्दाफास गर्ने लामिछानेले बताएका […]

मुख्य समाचार

रोल्पाका ब्लड क्यान्सरपीडित युवक आर्थिक अभावले छटपटाउँदै, सहयोगका लागि सबैलाई आग्रह

नवीन लोचनमगर/माघ २०, रोल्पा । आर्थिक अभावका कारण ब्लड क्यान्सर पीडित सन्तोष बुढामगर अस्पतालमा छटपटाइरहेका छन् । माडी गाउँपालिका–५, भाबाङ (उपल्लो सरुवा) का २९ वर्षिय सन्तोष अहिले भरतपुर क्यान्सर अस्पताल चितवनमा आर्थिक अभावका बीच उपचार गराइरहेका छन् । अहिले भरतपुर क्यान्सर अस्पतालको बेड नं. २१ मा रहेका सन्तोष सहिदका छोरा समेत हुन् । उनको बुवा […]

मुख्य समाचार

पुल्चोकमा पूर्वगृहमन्त्रीको जनार्दन शर्माको गाडी पल्टियो

माघ २०, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए । ‘आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना भएको हो,’ प्रहरी स्रोतले भन्यो । शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार […]

मुख्य समाचार

दाङबाट रुकुम जाँदै गरेको टिप्पर सल्यानमा दुर्घटना हुदाँ दुर्इ जनाको मृत्यु

माघ २०, सल्यान । सल्यानमा मालबहाक ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा शुक्रबार साँझ ७: ४० बजेतीर भएको दुर्घटनामा ट्रिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रिपर चालक बाँकेको कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोहोरा भन्ने ज्ञान कुमार वोहोरा […]

मुख्य समाचार

दरबारमार्ग बलात्कार काण्डः खुल्यो यस्तो खतरनाक भित्रि रहस्य, अब के होला ? (नालीबेलीसहित)

माघ १९, काठमाडौं । राजधानीको मुटु मानिने दरबारमार्गमा एक युवतीमाथि ‘सामुहिक बलात्कार’ भएको खबरले जतिलाई स्तब्ध बनायो, प्रहरीकै मिलेमतोमा सो घटना लुकाइएको थाहा पाउँदा त्यति नै क्रोधित पनि बनायो । यो खबर गौरव पोखरेलले अनलाइनखबरमा लेखेका छन् । तर, अहिले घटनाको अनुसन्धान हुँदै जाँदा नयाँ प्रश्नहरु उब्जिएका छन- युवतीमाथि उनकै ‘ब्वाइफ्रेण्ड’को सहयोगमा सामुहिक बलात्कार भएको […]