मनोरञ्जन

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न आग्रह, पशुपति शर्माले दिए यस्तो प्रतिक्रिया

फागुन ५, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत […]

मनोरञ्जन

पशुपति शर्माको भाइरल गीत युटुवबाट हट्यो, सामाजिक संजालमा झनै भाइरल

फागुन ५, काठमाडौँ | चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । गायक शर्माले परिमार्जन सहित उक्त गीत फेरी युटुवमा ल्याउने सामाजिक संजालबाट जानकारी दिएका छन् । गायक शर्माले आफ्नो उक्त गीतमा दर्शकले […]

मनोरञ्जन

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, पशुपति शर्माले लेखे यस्तो स्टाटस [स्टाटससहित]

फागुन ४, काठमाडौं । गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ सार्वजनिक तथा सरकारी निकायमा […]

मनोरञ्जन मुख्य समाचार

यी चर्चित १० नायक-नायिका, जसले प्रेमलाई विवाहमा रुपान्तरित गरे (तस्बिरसहित)

काठमाडौँ । नेपाली सिने क्षेत्रमा बेलाबेलामा नायक–नायिकाको प्रेम प्रसंग बाहिर आइरहन्छ। कतिबेला प्रेम सम्बन्धले विवाहको रुप लिन्छ, त, कतिपय सम्बन्ध धेरै लामो समय टिक्न सक्दैन। यो खबर नेपालखबरमा छ । प्रणय दिवसको अवसरमा हामीले प्रेमपछि वैवाहिक जीवनमा बाँधिएका र सफल वैवाहिक जीवन बिताइरहेका चर्चित नायक–नायिकाबारे उल्लेख गरेका छौँः राजेश हमाल र मधु भट्टराई १४ जेठ […]

मनोरञ्जन

प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपीको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत (भिडियो)

काठमाडौं । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ । स्मिता नेकपा अध्यक्ष प्रचण्डकी नातिनी हुन् भने शानिध्य सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा हुन् । उनीहरुले भ्यालेन्टाइन डेको अवसर पारेर ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र […]

मनोरञ्जन मुख्य समाचार

रवि ओड प्रकरणमा बसन्त थापाले किन गरे यस्तो निर्णय ? यस्तो छ कारण

माघ २३, काठमाडौं । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि […]

मनोरञ्जन मुख्य समाचार

नेपाल आइडलका सागर आलेले बनाए करोडको घर, घरमा हुँदैछ बिहेको तयारी (भिडियो)

माघ २०, काठमाडौ । चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ड निकै हाई छ । यसैबिच उनले […]

मनोरञ्जन

नत्र नयाँ कलाकारमाथि कसले खतरा मोल्छ: नव नायिका सुपुष्पा

माघ १९, काठमाडौं। शुक्रबारबाट ‘रणवीर’की नायिकाको रूपमा सुपुष्पा भट्टको नेपाली रजतपटमा यात्रा सुरू हुँदैछ। यसबारेमा उनी उत्साही भन्दा पनि ‘ब्ल्याङ्क’जस्तै छिन्। यो खबर सेतोपाटी अनलाइनमा छ । ‘अब एक्टर नै बन्छु भनेर मलाई पनि थाहा थिएन, मैले मोडलिङबाट सुरू गर्छु ठानेको थिएँ तर सिनेमा अचानक आइपुग्यो,’ उनी भन्छिन्, ‘प्रशान्त ताम्राकारसँग फेसबुकमा कुरा भइराख्थ्यो। रणवीरको लागि […]

मनोरञ्जन

२१ वर्षकी धनाले ‘सालको पात’ गाउँदा बिष्णु माझिको स्वर पनि फिक्का लाग्छ (भिडियो)

काठमाण्डौं, मानिसलाई गरी खाओस भनेर केहि न केहि कला भावीले हरेकलाई नै लेखेको हुन्छ भन्ने कथन जहाँसम्म सत्य छ । दैलेखकी धना परियार ३ वर्षकी हुँदा आगोले जलिन आफ्नो सानो भाई संगै आगोमा परेर सख्त घाइते धना आफुँ त बाचिन तर सपाङ उनको शरीर अपाङ भयो । छाउगोठमा जाडो सेक्न बालेको आगो हावाले उडाएर घर […]

मनोरञ्जन मुख्य समाचार

अरबीमहिलाहरु घरबाट बाहिर निस्कदा बुर्खा लगाएर पनि घरभित्र यति मजा गर्छन (भिडियो)

घरबाट बाहिर निस्किदा आरवीमहिलाहरु बुर्खा लगाएर निस्केपनि घरभित्र यति मजा गर्ने रहेछन बाहिरियो यस्तो (भिडियो) काठमाडौं; विश्वमा सवैभन्दा धेरै तेल उत्पादन गर्ने साउदी अरवमा कुल भण्डारको २५ प्रतिशत पेट्रोलियम पदार्थ छ । धेरैजसो भूभाग मरुभूमि रहेको साउदी अरवको मुहार पेट्रोलियम पदार्थको भण्डारले नै फेरेको हो । तीनतिरबाट समुद्रले घेरिएको साउदी अरवमा खेतीयोग्य जमिन अत्यन्तै न्यून […]