बैदेशिक रोजगारी मुख्य समाचार

वैदेशिक यात्रामा जानेहरुलाई आयो फेरी अर्को नयाँ नियम

बैशाख ६, काठमाडौं । अब नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा सो देशको रकम पाँच हजार भन्दा बढी लान नपाइने व्यवस्था गरिएको छ। नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पोसारमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले सो व्यवस्था गरेको हो।विदेशी विनिमय ऐन, २०१९ ले पनि नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पसारमा नियन्त्रण गर्नु पर्ने […]

बैदेशिक रोजगारी मुख्य समाचार

इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास (नालीबेलीसहित)

वैशाख ४, काठमाडौं । विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । यो खबर गौरव पोखरेलले अनलाइनखबरमा लेखेका छन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन् । सुरुवाती दिनमा राम्रो आम्दानी नभए पनि पछिल्ला वर्षहरुमा उनले मासिक दुई […]

बैदेशिक रोजगारी मुख्य समाचार

भोलीदेखि विदेशबाट फर्किने नेपालीहरुको सीप परीक्षण, कुन-कुन सिप परीक्षण हुन्छ ?

वैशाख २, काठमाडौँ | सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबारदेखि यही वैशाख […]

बैदेशिक रोजगारी मुख्य समाचार

यी ६ देशसँग श्रम सम्झौता गर्ने यस्तो छ सरकारको तयारी, कुन-कुन हुन् ?

चैत ३०, काठमाडौं । सरकारले पछिल्लो समय वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएको देशसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । यो खबर रमेश भारतीले खबरहबमा लेखेका छन् । सो अनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र सम्झदारीका लागि आवश्यक ड्राफट आदानप्रदान गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ […]

बैदेशिक रोजगारी मुख्य समाचार

मलेसिया रोजगारी: ‘उमेर हुन्जेल विदेशमा मस्ती गर्ने, मर्ने बेलामा ‘स्वास्नी’ चाहिने ?’ (भिडियो)

चैत २०, काठमाडौँ । क्वालालुम्पुरस्थित नेपाली दूतावासको श्रम शाखामा एक अधिकृत छिन्, सनमाया रम्तेल । यो खबर मदन ढुङ्गानाले रातोपाटीमा लेखेका छन् । सनमाया मलेसियामा कार्यरत रहेको करिब एक वर्ष भयो । मन्त्रालयले उनलाई श्रम सहचारीका रूपमा मलेसियास्थित नेपाली दूतावासमा पठाएको छ र उनी दैनिकरुपमा नेपाली कामदारका समस्यासँग जुधिरहेकी हुन्छिन् । श्रम सहचारीका रूपमा रहेकी […]

बैदेशिक रोजगारी मुख्य समाचार

आइतबारबाट मलेसिया रोजगारी खुल्ने हौवा मात्रै, के हो त वास्तविकता ?

चैत १७, काठमाडौँ । चैत १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीसँगको छलफलमा भने अबको एक साताभित्र कलिङ भिसा पाएकाहरु मलेसिया जान सुरु गर्छन् । यो खबर मदन ढुङ्गानाले रातोपाटीमा लेखेका छन् । गएको जेठ २ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउने सम्बन्धमा व्यवसायीहरुले मलेसियाको रोजगारी खुल्ने सम्बन्धमा चासो राखेका थिए […]

बैदेशिक रोजगारी मुख्य समाचार

मलेसियाको रोजगारी खुल्ने भयो, यस्ता कामदारलाई तत्काल श्रम स्वीकृति दिइने

चैत १२, काठमाडौं । सरकारले झण्डै १० महिनापछि मलेसियामा कामदार पठाउन सुरु गर्ने भएको छ । यो खबर रवीन्द्र घिमिरेले अनलाइनखबरमा लेखेका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार एक साताभित्रै कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन तयारी थालिएको छ । ‘मलेसियासँग भएको श्रम समझदारीको मर्म अनुरुप हामीले कलिङ […]

बैदेशिक रोजगारी मुख्य समाचार

एक वर्षभित्र यी मापदण्ड पुरा नगरे म्यानपावर खारेज हुने

माघ २८, काठमाडौं । म्यानपवार व्यवसायीले वर्षमा सयजना कामदार विदेश पठाउन नसके खारेज हुने कानुनी व्यवस्था संसदीय समितिबाट पारित भएको छ। सरकारले केही नेपाल ऐनमार्फत् वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा सो व्यवस्था समितिले थप गरेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। त्यस्तै समितिबाट पारित भएको विधेयकमा एकैघरका परिवारबाट सञ्चालित म्यानपावरहरू एक वर्षभित्रै मर्ज भइसक्नुपर्ने […]

बैदेशिक रोजगारी मुख्य समाचार

विदेशबाट फर्कनेलाई पनि विमानस्थलमा कडाइ, कुन सामानको भन्सार कति तिर्नुपर्छ ? (सुचिसहित)

माघ २४, काठमाडौं । सरकार विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाईका साथ कार्यान्वयनमा उत्रिएको छ । यो खबर रातोपाटी अनलाइनमा खबर छ । सोमबारमात्र सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ । जुन सरकारले जफत गरेको थियो । यसबाटै पुष्टि हुन्छ सरकारले कार्यान्वयनमा कडाइ गरेको छ । कतिपयलाई थाहा नभएका […]

बैदेशिक रोजगारी मुख्य समाचार

विदेशमा रहेका नेपालीलाई आयो अर्को यस्तो खबर

माघ २४, काठमाडौं । एउटा सरकारी कार्यदलले विभिन्न परियोजनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लगानी गर्न सक्ने व्यवस्था गर्न सुझाएको छ । यसका लागि विभिन्न कम्पनीमा ५ प्रतिशत प्राथमिक शेयर आरक्षण गर्नुपर्नेछ । रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याएर उत्पादनमुकल क्षेत्रमा उपयोग गर्नेबारे सुझाव दिन गठित कार्यदलले कम खर्चिलो, विनिमयदर बढी र सहज भएकाले हुण्डी लगायतका माध्यमबाट रकम […]