मुख्य समाचार शिक्षा

अस्ट्रेलियामा सयौं नेपाली विद्यार्थीलाई तनाब, अब के होला ?

फागुन १, अस्ट्रेलिया । नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेका छन्। यो खबर हेमन्त काफ्लेले सेतोपाटीमा लेखेका छन् । पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली विद्यार्थीहरू डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको स्पष्ट भएको […]

बैदेशिक रोजगारी मुख्य समाचार शिक्षा

जापानमा अप्रिलदेखि विद्यार्थीहरुलाई जुनसुकै काममा ‘वर्कीङ भिषा’, यस्तो छ नियम

पुष ४, काठमाडौँ | जापानमा बिदेशि विद्यार्थीलाई खुसीको खबर छ | आगामी अप्रिलदेखि जापानमा पढ्दै आएका विद्यार्थीहरुले हाल रोक्का लगाइएका क्षेत्रहरुमा ‘वर्कीङ भिषा’ पाउने भएका हुन् | जापानी समाचार संस्थाका अनुसार जापानी सेन्मोन स्कुल सकेर के गर्ने भन्ने अन्यौलमा पर्ने बिदेशी विद्यार्थीहरुले अबको अप्रिलदेखि लागु हुने नयाँ नियमको लाभ लिन सक्नेछन् | यस नियमबाट दशौँ […]

शिक्षा समाज

दाङमा अवस्थित महेन्द्र क्याम्पसमा ईञ्जीनियरिङ कक्षाका लागि संभाव्यता अध्ययन

कातिक २७, दाङ । नेपाल सरकारले ७ बटा प्रदेशका त्रिबि अन्तर्गतका आंगिक क्याम्पसमा स्नातक तहको ईञ्जीनियरिङ पढाई सञ्चालन गर्न संबाभ्यता अध्ययन थालेको छ । शिक्षा मन्त्रालयको कार्यक्रम अन्तर्गत ५ नंबर प्रदेशमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा ईञ्जीनियरिङ तर्फको अध्यापनका लागि दुई चरणको संभाव्यता अध्ययन सम्पन्न भएको छ । पहिलो चरणमा कन्सल्टेन्सी मार्फत गरिएको संभाव्यता अध्ययन गरिएकोमा […]

शिक्षा समाज

रोल्पामा रहेको एक दलित विद्यालय सहयोगको पर्खाइमा

 कात्तिक १८, रोल्पा । समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभाव हुदाँ सञ्चालनमा समस्या हुँदै आएको हो । कक्षा ३ सम्म पढाइ हुने उक्त […]

मुख्य समाचार शिक्षा

अस्ट्रेलियाको नयाँ प्रस्तावित नीतिः पीआरका लागि गाउँ पस्नै पर्ने हो ?

आप्रवासीलाई अस्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, मेलबर्न र क्विन्सल्याण्डका शहरी क्षेत्रभन्दा बाहिर केही वर्षको लागि पठाउने सरकारी योजना सार्वजनिक गरेपछि यसले केही हलचल ल्याएको छ। हेमन्त काफ्लेले सेतोपाटीमा लेखेका छन्, स्थायित्वको खोजीमा भौतारिरहेका आप्रवासीलाई पीआर प्राप्तीका लागि अस्ट्रेलियाको शहरभन्दा पर केही वर्ष बिताउनुपर्ने यो योजना लागू भइनसके पनि यसको चियोचर्चो सुरू भएको छ। यो समयाविधि कम्तिमा […]

मुख्य समाचार शिक्षा

कस्तो अचम्म ! लोकसेवा आयोगले मागेका पदमा परेन दरखास्त

कात्तिक ६, काठमाडौं । लोकसेवा आयोगको १ सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १ सय १ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिता अन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् […]

शिक्षा

शाखा अधिकृतको नतिजा प्रकाशित, सिफारिस हुने सबैभन्दा धेरै स्याङ्जाका (सुचिसहित)

असोज २९, काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७४ माघमा र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न भएको थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना उम्मेदवारहरुको गत भदौ […]

बैदेशिक रोजगारी शिक्षा

अस्ट्रेलिया सरकारको यो निर्णयले आप्रवासीहरूलाई समस्या हुने पक्का

असोज २५, काठमाडौं । अस्ट्रेलिया जाँदै हुनुहुन्छ? उसो भए थाहा पाइराख्नुस्– अब तपाईं सिड्नी, मेलबोर्न र ब्रिसबेन बस्न नपाउनुहोला। अस्ट्रेलियाका यी सहरबाट टाढा गाउँमा मात्र बस्न पाउनुहुनेछ। अस्ट्रेलियाका यी प्रमुख सहरमा मान्छेको चाप अत्यधिक हुँदै गए पछि सरकारले यो नयाँ योजना प्रस्ताव गरेको हो। र, यो नियम नयाँ आप्रवासीहरूलाई लागू हुनेछ सिड्नी मर्निङ हेराल्डले जनाएको […]

शिक्षा

यसकारण नरोकियोस् लोकसेवा आयोगको पदपूर्ति

भुवन पाण्डे/धनञ्जय शाह । लोकसेवा आयोगको पदपूर्ति केही वर्ष रोकिने चर्चा आम युवामाझ गहिरो चासो र चिन्ताको विषय बनेको छ । प्रत्येक वर्ष झन्डै ५ लाख जनशक्ति बजारमा आउँछन् भने झण्डै ८ लाख परीक्षार्थी लोकसेवा आयोगको विज्ञापनमा दरखास्त दिई परीक्षामा सहभागी हुन्छन् । आम नागरिकको आस्था र विश्वासको धरोहर रहेको लोकसेवा आयोग निश्पक्ष र तटस्थताको […]

मुख्य समाचार शिक्षा समाज

सल्यानमा बिद्यालयको प्राङ्गन पहिरोले बगायो

साउन २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यामिक विद्यालयमा तारजालि लगाएर निर्माण गरिएको फिल्ड अविरल वर्षाले बगाएको छ । कपुरकोट ३ मा रहेको उक्त विद्यालयमा फिल्ड निर्माण गर्दा लगाइएको तालजालि मध्ये १७५ थान जालि बगाएको विद्यालयले जनाएको छ । आइतबार विहान ४ बजेतीर ठूलो संख्यामा तारजाली वर्षासंगै भत्कीएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षती […]