अर्थ/विकास मुख्य समाचार

आज पनि सबै विदेशी पैसाको मूल्य बढ्यो, कुन देशको कति ? (सुचीसहित)

फागुन ३, काठमाण्डौ । शुक्रबार पनि डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा थियो । यस्तै साउदी रियाल १ […]

अर्थ/विकास

साउदी, मलेसिया, कतार, दुबईलगायत देशको पैसाको मूल्य बढ्यो, कुन देशको कति ? (सुचीसहित)

फागुन २, काठमाण्डौ । बिहीबार डलरसहित विदेशी मुद्राको भाउ थोरैले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । बुधबार डलरको खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा थियो । यस्तै साउदी रियाल १ […]

अर्थ/विकास मुख्य समाचार

यस्तो छ आज बिदेशी पैसाको मूल्य (सुचीसहित)

फागुन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले (फागुन १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ८३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ […]

अर्थ/विकास

यस्तो छ आज बिदेशी पैसाको मूल्य, कुन देशको कति ? (सुचीसहित)

माघ २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३९ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ […]

अर्थ/विकास मुख्य समाचार

ड्राइभिङ्ग लाइसेन्सबारे आयो खुशीको खबर, यातायात व्यवस्था विभागको यस्तो छ तयारी

माघ २६, काठमाडौ । नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने सवारी चालक अनुमतिपत्र जारी गर्ने भएको छ। यातायात व्यवस्था विभागले इन्टरनेशनल ड्राइभिङ्ग परमिट (आइडिपी) का लागि कानूनी व्यवस्था गर्न लागेको जानकारी दिएको छ। संघीय यातायात ऐनमा सो सम्बन्धी व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। ‘हामीले आइडिपीलाई ऐनमा व्यवस्था गर्ने तयारी गरेका छौ, […]

अर्थ/विकास मुख्य समाचार

दाङमा यसरी बन्दैछ अत्याधुनिक जहाजसहितको ड्रिमपार्क (भिडियोसहित)

माघ २६, दाङ । दाङमा हवाई जहाजसहितको ड्रिमपार्क निर्माण भइरहेको छ। झन्डै एक करोडको लागतमा घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारका ड्रिम पार्क निर्माणको काम भइरहेको हो। यो खबर नारायण खड्काले सेतोपाटीमा लेखेका छन् । हवाई जहाजसहितको ड्रिमपार्क निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड यति एयरको ३४ सिटे जहाँज ल्याइसकिएको छ। उक्त जहाजलाई दुई वटा […]

अर्थ/विकास

उधारोमा टिकट बेच्दा वायुसेवा निगमलाई २५ करोड घाटा

काठमाडौँ : आर्थिक संकटमा रहेको नेपाल वायुसेवा निगमले उधारोमा टिकट बेच्दा २५ करोड रुपैयाँभन्दा बढी घाटा सहनु परेको छ। सार्वजनिक लेखा समितिमा निगमले शुक्रबार पठाएको कामकारबाहीको विवरणमा टिकट बेचेवापत् उठाउन बाँकी बक्यौता रकम २५ करोड ६७ लाख रुपैयाँ रहेको उल्लेख छ। त्यसमध्ये झण्डै ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयसँग मात्रै उठाउन बाँकी छ। यो रकम आर्थिक […]

अर्थ/विकास

आज बिदेशी पैसाको मूल्य बढ्यो, कुन देशको मूल्य कति ? (सूचीसहित)

माघ २५, काठमाण्डौ । शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९पैसा थियो । शुक्रबार साउदी रियाल १ […]

अर्थ/विकास पत्रपत्रिकाबाट मुख्य समाचार

दाङमा नक्कली हस्ताक्षर गरेर एक लाख ४० हजार झ्वाम पारेपछि…

माग २४, दाङ । राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टीस्थित श्री भयरनाथ सामुदायिक वनको वैंक खाताबाट किर्ते हस्ताक्षर गरेर १ लाख ४० हजार रुपैयाँ निकालेको पाइएको छ। यो खबर दशरथ घिमिरेले देशसंचारमा लेखेका छन् । २०७५ भदौ १८ गते सामुदायिक वनका हेरालु र छपान खर्चका लागि १८ हजार रुपैयाँको चेक काटिएको थियो। १८ हजारको अगाडी […]

अर्थ/विकास

आज साउदी, मलेसिया, युएई, कतार लगायत विदेशी पैसाको मूल्य यस्तो छ (सुचिसहित)

माघ २३, काठमाण्डौ – मंगलबार केही बढेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा बुधबार फेरि घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ । मंगलबार डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा थियो । […]