अन्तराष्ट्रिय मुख्य समाचार

भारतको काश्मिरमा भएको आक्रमणबारे बोल्यो पाकिस्तान

फागुन ३, काठमाडौँ । बिहिबार भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणबारे पाकिस्तानले प्रतिक्रिया दिँदै आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ । पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको सम्बन्ध पाकिस्तानसँग भएको बताउने भारतीय मिडिया र सरकारको कुनै पनि आरोप […]

मुख्य समाचार समाज

दाङमा अनौठो समस्या देखिएको बच्चा जन्मियो (तस्बिरसहित)

फागुन २, दाङ । दाङमा अनौठो समस्या देखिएको बच्चा जन्मिएको छ । दाङ राजपुर स्वास्थ्य चौकीमा बुधबार साँझ साढेसात बजे जन्मिएको एउटा बच्चामा तीनवटा समस्या देखिएको छ । तीनवटा समस्या देखिएको बच्चा जन्मिने घटना बिरलै हुने गरेको राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख खिमबहादुर रावतले बताए । उक्त बच्चाको छातिदेखि तलतिरको अंग ढाक्ने छाला परिपक्क नभएको, […]

मुख्य समाचार समाज

दाङमा सासूलाई बोक्सी भन्दै कुटपिट गर्ने बुहारीसहित दुई महिला पक्राउ

फागुन २, दाङ । महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर–४, की शोक्मा बुढामगर र तुलसीपुर–७, की बिष्णु श्रेष्ठलाई बोक्सीको आरोप लगाएको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार शोक्माले आफ्नै सासूलाई बोक्सी लागेर आफू बिरामी भएको भन्दै निर्घात कुटपिट गरेकी […]

मनोरञ्जन मुख्य समाचार

यी चर्चित १० नायक-नायिका, जसले प्रेमलाई विवाहमा रुपान्तरित गरे (तस्बिरसहित)

काठमाडौँ । नेपाली सिने क्षेत्रमा बेलाबेलामा नायक–नायिकाको प्रेम प्रसंग बाहिर आइरहन्छ। कतिबेला प्रेम सम्बन्धले विवाहको रुप लिन्छ, त, कतिपय सम्बन्ध धेरै लामो समय टिक्न सक्दैन। यो खबर नेपालखबरमा छ । प्रणय दिवसको अवसरमा हामीले प्रेमपछि वैवाहिक जीवनमा बाँधिएका र सफल वैवाहिक जीवन बिताइरहेका चर्चित नायक–नायिकाबारे उल्लेख गरेका छौँः राजेश हमाल र मधु भट्टराई १४ जेठ […]

मनोरञ्जन

प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपीको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत (भिडियो)

काठमाडौं । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ । स्मिता नेकपा अध्यक्ष प्रचण्डकी नातिनी हुन् भने शानिध्य सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा हुन् । उनीहरुले भ्यालेन्टाइन डेको अवसर पारेर ‘यो मन उड्यो चरा बनी’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो गीत सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र […]

अर्थ/विकास

साउदी, मलेसिया, कतार, दुबईलगायत देशको पैसाको मूल्य बढ्यो, कुन देशको कति ? (सुचीसहित)

फागुन २, काठमाण्डौ । बिहीबार डलरसहित विदेशी मुद्राको भाउ थोरैले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । बुधबार डलरको खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा थियो । यस्तै साउदी रियाल १ […]

सूचना/प्रबिधि

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल अब दर्ता गर्नुपर्ने

फागुन १, काठमाडौं । सरकारले फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्थासहितको विधेयक संसदमा दर्ता गराएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयकमा सञ्चालनमा रहेका सामाजिक सञ्जालले समेत कानुन तयार भएपछि दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ। त्यस्ता सामाजिक सञ्जालहरूलाई दर्ता भैसक्नुपर्ने मिति भने सरकारले तोक्नेछ। सरकारले नयाँ सामाजिक सञ्जाल […]

मुख्य समाचार शिक्षा

अस्ट्रेलियामा सयौं नेपाली विद्यार्थीलाई तनाब, अब के होला ?

फागुन १, अस्ट्रेलिया । नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेका छन्। यो खबर हेमन्त काफ्लेले सेतोपाटीमा लेखेका छन् । पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली विद्यार्थीहरू डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको स्पष्ट भएको […]

पत्रपत्रिकाबाट मुख्य समाचार

केटीको विषयमा ‘लफडा’ हुँदा यसरी भयो विभत्स घटना (भिडियोसहित)

फागुन १ पोखरा । आफूसँगैको केटीसँग बिहेको कुरा गरेको भन्दै पोखरामा एक युवकले आफ्नो साथीको हत्या गरेका छन्। प्रहरीका अनुसार ‘केटी’ का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिञ्जालीको हत्या भएको हो। यो खबर सागरराज तिमिल्सिनाले सेतोपाटीमा लेखेका छन् । उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको […]

अर्थ/विकास मुख्य समाचार

यस्तो छ आज बिदेशी पैसाको मूल्य (सुचीसहित)

फागुन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले (फागुन १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ८३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ […]