समाचार

भर्खरै नारायणगढ–मुग्लिन सडकखण्ड बाट आयो दुखद खबर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ।आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख १५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।घाइतेको […]

आर्थिक समाचार

करको दर नबढ्ने, रोजगारी सृजना गर्ने गरी आउँदैछ यस्तो बजेट

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनर्उत्थान गर्ने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण पेश गर्नेछ । यो बजेटले करको दर नबढाउने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई कर छुट दिइनेछ । यद्यपि मदिरा तथा सुर्तीजन्य पदार्थको भने करको दर बढ्नेछ । स्रोतको दबाबका बीचमा ल्याइएको बजेटको […]

समाचार

छिमेकी देशहरूका लागि भारत घा’तक भएको भन्दै नेपालको पक्षमा उभियो : पाकिस्तान

भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन् । समाजिक सञ्जालको वेबसाइट ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री खानले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ‘हिन्दुवादी फा’सीवादी’ सरकार भएको आरोप लगाएकाे बीबीसी हिन्दीले जनाएको छ । वर्षौदेखि नेपाल र भारत बीच जारी सीमा विवाद भारतले […]

समाचार स्वास्थ्य

हे भगवान नेपालमा के हुदैछ, रहस्यमय तरिकाले ११ को मृ’त्यु, डाक्टरसहितको टोली घट’नास्थलमा पुग्यो !

महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अ’ज्ञात रोगले म’र्नेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृ’त्यु भएपछि मृ’तकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा.अमृत […]

समाचार स्वास्थ्य

हे भगवान नेपालमा के हुदैछ, चिनको अर्को ड’रला’ग्दो खु’लासा, कोरोना भन्दा खत’रना’क अ’ज्ञात भाइरस आउँदैछ !

चीनका एक अग्रणी भाइरोलोजिस्टले नयाँ भाइरसको आ’क्र’म’ण’को बारेमा भनेका छन् कि कोरोना भाइरस केवल ‘सानो कुरा’ हो र समस्याको सुरुवात हो। चीनको संदिग्ध संस्था वुहान इन्स्टिच्युट अफ भाइरोजीका उपनिर्देशक सी झेंगलीले चीनको सरकारी टेलिभिजनमा कुराकानी गर्दा नयाँ भाइरसको बारेमा चे’ता’व’नी दिएका छन्। डेली मेलको रिपोर्टका अनुसार झेंगलीले चमगादुरमा रहेको ब्याट कोरोना भाइरसको बारेमा अनुसन्धान गरिसकेको […]

समाचार

आजको राशिफल : वि.सं.२०७७ साल जेठ १५ गते । बि,हीबार । ई,श्वी सन् २०२० मे २८ ता,रिख

वि.सं.२०७७ साल जेठ १५ गते । बिहीबार । ईश्वी सन् २०२० मे २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– षष्ठी,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– तिष्य, ०१ घडी ३५ पला,बिहान ०५ बजेर ४९ मिनेट […]

स्वास्थ्य

अहिले सम्मकै सबैभन्दा धेरै संक्रमण पुष्टि

यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए। मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार छ। डा. […]

समाचार

शिव परियारले दलित शव्द खारेज गरियाेस भनेपछि आस्थाले दिईन् यस्ताे कड़ा जवाफ (भिडियो सहिद)

हँसिलो मुहार, पातलो दह्रीजुंगा, रंगीबिरंगी सर्ट, शिरमा ढाकाटोपी, पिठ्युँमा ब्याग अनि ब्यागमा उनिएको नेपालको राष्ट्रिय झण्डा । सोमबारदेखि सामाजिक सञ्जालमा यो तस्बिर ‘भाइरल’ भइरहेको छ ।उनी हुन्, जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक । उनले अन्तरजातीय प्रेम गरे, प्रेमिकासँग विवाह गर्न खोजे । बदलामा उनको जीवन १९ वर्षमै सकियो । पश्चिम रुकुम चौरहजारी नगरपालिका–८, सोतीमा […]

Uncategorized

प्रेमिकाको घर मै पुगेर स्थानीयसंग गरिएको कुराकानी हेर्नुहोस, मिडियामा आएको भन्दा फरक कथा सुनाए स्थानीयले (घटनास्थलको दृश्यसहितको भिडियो)

जाजरकोट, शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनावि रुद्ध कि टानी जा हेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनावि रुद्ध कर् तव्य ज्यानसम्बन्धी कि टानी जा हेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी […]

समाचार

आज फेरी झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस कोभिड-१९ बाट झापा जिल्लामा थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार उक्त अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधबार दिउँसो १७ जनालाई कोरोना पोजिटिभ देखिएको हो । यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा […]