मनोरञ्जन

‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न आग्रह, पशुपति शर्माले दिए यस्तो प्रतिक्रिया

फागुन ५, काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत […]

मनोरञ्जन

पशुपति शर्माको भाइरल गीत युटुवबाट हट्यो, सामाजिक संजालमा झनै भाइरल

फागुन ५, काठमाडौँ | चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएपछी उक्त गीत गायक शर्माले युटुवबाट हटाएका छन् । गायक शर्माले परिमार्जन सहित उक्त गीत फेरी युटुवमा ल्याउने सामाजिक संजालबाट जानकारी दिएका छन् । गायक शर्माले आफ्नो उक्त गीतमा दर्शकले […]

पत्रपत्रिकाबाट मुख्य समाचार

भारत-पाकिस्तानवीच तनाव बढ्यो, नेपाललाई के कति असर पर्ला ? पढ्नुहोस

काठमाडौं । भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी बिहीबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच तनाव बढेको छ । दुई देशवीच तनाव गहिरिँदै जाँदा त्यसको बाछिटा नेपाल लगायतका साना छिमेकी देशमा समेत पर्न सक्ने खतरा देखिएको छ । यो समाचार टिप्पणी अनलाइनखबरमा छ । पुलवामा बिस्फोटको जिम्मेवारी पाकिस्तानी चरमपन्थी संगठन […]

टिप्स

यौनसम्पर्क गर्दा गर्भ रहिहाले त्यसको समाधान कसरी गर्ने ? जानी राखौं

म २२ वर्षीया अविवाहित युवती हुँ। केही दिनअघि एक जना केटासाथीसँग मेरो यौनसम्पर्क भयो। जब ऊसँग सम्पर्क भयो त्यो दिनदेखि मेरो तल्लो पेट एकदम दुखिरहेको छ। यस्तो किन भएको होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। उक्त दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो। यसबाट कतै गर्भ रहने त होइन ? कस्तो […]

मनोरञ्जन

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, पशुपति शर्माले लेखे यस्तो स्टाटस [स्टाटससहित]

फागुन ४, काठमाडौं । गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..’ सार्वजनिक तथा सरकारी निकायमा […]

पत्रपत्रिकाबाट मुख्य समाचार

भाग्यले बाँचेका जीतबहादुर बुबा सम्झिएर विक्षिप्त (नालीबेली)

फागुन ४, जाजरकोट । गाडीको एउटै सिटमा बसेका बालाई गुमाउनु पर्दाको पीडाले उनलाई पछ्याइरहेको छ। डोल्पा जगदुल्ला गाउँपालिका-४ का १२ वर्षीय जीतबहादुर बोहराका आँसु अहिले पनि थामिएका छैनन्। बाबुको सम्झनामा मलिन अनुहार बनाउँदै अस्पतालमै टोलाइरहेका छन् उनी। यो खबर राजेन्द्र कार्कीले अन्नपूर्ण पोष्टमा लेखेका छन् । बिहीबार जाजरकोटको रिम्नमा भएको बस दुर्घटनामा उनका बाबु मुनबहादुरको […]

अन्तराष्ट्रिय मुख्य समाचार

जैश–ए–मोहम्मद: काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मीर आक्रमणसम्म (नालीबेली)

फागुन ४, काठमाडौँ । पाकिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मद फेरि एक पटक चर्चामा रहेको छ । जम्मू–कश्मीरको पुलवामा जिल्लामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको छ । जैस–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै आदिल अहमद उर्फ वकास कमाण्डोले विस्फोटक पदार्थले भरिएको कार सुरक्षाकर्मीको गाडीमा ठोक्काएको […]

टिप्स

कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ? जान्नुहोस्

प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक […]

अन्तराष्ट्रिय मुख्य समाचार

कश्मीरमा ४० सुरक्षाकर्मी मारिएपछि भारतले चाल्यो पाकिस्‍तानविरुद्ध सबैभन्दा ठुलो कदम

फागुन ३, नयाँ दिल्ली । जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । ४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत-पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ । शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको […]

अर्थ/विकास मुख्य समाचार

आज पनि सबै विदेशी पैसाको मूल्य बढ्यो, कुन देशको कति ? (सुचीसहित)

फागुन ३, काठमाण्डौ । शुक्रबार पनि डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा थियो । यस्तै साउदी रियाल १ […]