बैदेशिक रोजगारी मुख्य समाचार

वैदेशिक यात्रामा जानेहरुलाई आयो फेरी अर्को नयाँ नियम

बैशाख ६, काठमाडौं । अब नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा सो देशको रकम पाँच हजार भन्दा बढी लान नपाइने व्यवस्था गरिएको छ। नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पोसारमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले सो व्यवस्था गरेको हो।विदेशी विनिमय ऐन, २०१९ ले पनि नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पसारमा नियन्त्रण गर्नु पर्ने […]

मुख्य समाचार समाज

राप्ती राजमार्ग १८ दिनसम्म बन्द रहने, कुन-कुन समयमा हुन्छ बन्द ?

वैशाख ७, दाङ । राप्ती राजमार्ग शनिबारदेखि वैशाख २५ गतेसम्म दिनभरजसो बन्द हुने भएको छ । यो खबर नारायण खड्काले सेतोपाटीमा लेखेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा शनिबारदेखि उक्त राजमार्ग अधिकांस समय बन्द हुने भएको हो। राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका प्रोप्राईटर दिपक […]

मुख्य समाचार समाज

दाङमा गहना बन्धक राखेर ४८ प्रतिशतसम्म व्याज असुल्ने प्रहरीको फन्दामा

वैशाख ७, दाङ । सर्वसाधारण व्यक्तिको सुन राखेर मिटर व्याजमा रकम असुल्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ६० वर्षीय तुलसीराम गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ। तुलसीपुरमा फोटो स्टूडियो सञ्चालन गर्दै आएका गुप्ताले त्यहीबाट वर्षौंदेखि विभिन्न व्यक्तिको सुन बन्धक राखेर मिटर व्याजमा रकम असुल्दै आएको […]

समाज

यस्तो छ वि.सं. २०७६ साल वैशाख ७ गते शनिबारको राशिफल (हेर्नुस)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- चोटपटक लाग्ने सम्भावाना छ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,आजको शुभ अंक ११ रहेको छ । वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सम्झना […]

अर्थ/विकास मुख्य समाचार

जेट एयरवेज बन्द भएपछि देखियो यस्तो चमत्कार, अब के होला ?

बैशाख ६, काठमाण्डौ । काठमाण्डौबाट भारतको नयाँ दिल्लीसहित अन्य ठाउँ जाने यात्रुहरुले हवाई टिकट पाउन छाडेका छन् । भारतीय विमानसेवा कम्पनी जेट एयरवेजले आफ्ना उडान अनिश्चित कालका लागि स्थगित गरेसँगै नेपालबाट भारतका विभिन्न स्थानमा जाने यात्रुहरुले हवाइ टिकट पाउन छाडेका हुन् । उडान स्थगित हुनुअघि जेट एयरले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो […]

मुख्य समाचार समाज

पूर्व प्रेमीसँग मिलेर २१ बर्षीय युवतीले देखाईन यस्तो चमत्कार

बैशाख ५, दोलखा । आफ्नै श्रीमानसँग पैसा असुल्न पूर्व प्रेमीसँग मिलेर नक्कली अपहरणको योजना बनाएको आरोपमा दुईजना पक्राउ परेका छन्। अन्नपूर्ण पोष्टमा खबर छ, दक्षिणी दोलखाको मेलुङ गाउँपालिका २ की २१ वर्षिया अप्सरा कार्की र भीमेश्वर नगरपालिका ९, पिँडालुबारीका २४ वर्षिय दीपक खत्री नक्कली अपहरण गरी आपराधिक लाभ लिन खोजेको आरोपमा पक्राउ परेका हुन्। दोलखा […]

मुख्य समाचार समाज

नुसरत जहानको दुखद् कथा: प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार, विद्यालयमै हत्या

बैशाख ५, बंगलादेश । विद्यालयकै प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेपछि १९ वर्षीय नुसरत जहान राफीले विद्रोह गरिन्। उनले यो विषय सबैमाझ सार्वजनिक गरिन्। त्यसको परिणाममा उनले मृत्यु पाइन्। उनलाई मट्टितेल खन्याई जलाएर हत्या गरियो। नुसरतको हत्या विद्यालयमै भएको हो। गत मार्च महिनामा बंगलादेशको एक विद्यालयमा नुसरातमाथि प्रधानाध्यापकले यौन हिंसा गरेका थिए। मदर्शाको इस्लामिक विद्यालयमा पढ्न गएकी […]

मुख्य समाचार राजनीति

प्रधानमन्त्री ७ गते बुटवल आउंदै, रुपन्देही बन्द होला त ? आयो यस्तो विज्ञप्ति

बैशाख ५ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ गते रुपन्देहीको बुटवलमा प्रधानमन्त्री केपि वलि र पुस्पकमल दाहाल आउने कार्यक्रममा जिल्ला बन्द नगर्ने बताएको छ । नेपाल बन्द गरेकै दिन ५ गते जिल्ला सेक्रेटरी अमरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत सो पार्टीले तत्काल बन्द नगरेपनी आगामी दिनहरुमा भने बन्द लगायता कार्यक्रमहरु भने यथावत रहने बताईएको छ । […]