खेलकुद

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

धरान – वर्षाका कारण शनिबार बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण सुरु हुन सकेन। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल अब आइतबार मात्रै हुने भएको छ। मौसम प्रतिकुल भएर निरन्तर वर्षा भएपछि आयोजक धरान फुटबल क्लबले शनिबार दिउँसो आकस्मिक बैठक बसेर उद्घाटन समारोह र खेल स्थगित गरेको थियो। ‘सम्पुर्ण तयारी पुरा गरेर भव्य […]

अर्थ/विकास

उधारोमा टिकट बेच्दा वायुसेवा निगमलाई २५ करोड घाटा

काठमाडौँ : आर्थिक संकटमा रहेको नेपाल वायुसेवा निगमले उधारोमा टिकट बेच्दा २५ करोड रुपैयाँभन्दा बढी घाटा सहनु परेको छ। सार्वजनिक लेखा समितिमा निगमले शुक्रबार पठाएको कामकारबाहीको विवरणमा टिकट बेचेवापत् उठाउन बाँकी बक्यौता रकम २५ करोड ६७ लाख रुपैयाँ रहेको उल्लेख छ। त्यसमध्ये झण्डै ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयसँग मात्रै उठाउन बाँकी छ। यो रकम आर्थिक […]

बैदेशिक रोजगारी

मलेसिया जाने कामदार ठग्ने कम्पनी फेरि सक्रिय, अब के होला ?

मंसिर ६, काठमाडौं । मलेसियासँगको द्विपक्षीय समझदारीपछि सरकारले कामदार पठाउने प्रक्रिया शुरु गर्न गृहकार्य गरिरहेका बेला कारवाहीमा परेका केही संस्थाले ‘भिसा स्टाम्पिङ’ शुरु भएको भन्दै मेनपावर व्यवसायीबाट पासपोर्ट संकलन थालेका छन् । मलेसियासँग कामदार पठाउने प्रक्रियाबारे कुरा चलिरहेका बेला नेपाल सरकारबाट कारवाहीमा परेका संस्था भीएलएन र वान स्टप सेन्टरले अनधिकृत रुपमा काम शुरु गरेको भन्दै […]

खेलकुद

टी–१० लिगमा सन्दीपको सनसनी,गरे यस्तो चमत्कारिक प्रदर्सन

मंसिर ६, काठमाडौँ । यूएईमा सुरु भएको टी–१० लिग क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । केरलाबाट खेलेका सन्दीपले आफ्नो २ ओभरमा तीन विकेट हात पारे । सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको केरलाको पाँचौ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै विकेट लिए । उनले फ्लेचरलाई […]

मनोरञ्जन

भोटिङको र्‍याङकिङमा बिश्वकै पहिलो नम्बरमा पुगेपछि नेपालीलाई यस्तो लेखिन श्रृङखलाले

काठमाडौं । मिस नेपाल–२०१८’ श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा भोटिङमा एक नम्बरमा छिन् । ‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनमा हुँदैछ । उक्त प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ ।सामाजिक सञ्जालमार्फत् भोटिङ खुला गरिएको छ । सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्छ […]

अर्थ/विकास मुख्य समाचार

दाङमा प्रदेश सरकारको साढे सात करोड बजेट, कहाँ कति (सुचिसहित)

मङ्सिर ५, दाङ । भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नं. ५ अन्तरगत देउखुरी क्षेत्रमा मात्र बाह्रवटा बिकास योजनाहरु परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेश नं. ५ अन्तर्गतका स्थानीय सरकारहरुलाई आ–आफ्ना स्थानीय तहमा परेका बिकास निर्माणका योजनाहरुको स्टिमेट गरी सफ्टकपी पठाउन अनुरोध गरेको छ । सोही बमोजिम कतिपय स्थानीय तहहरुले स्टिमेट सहितको सफ्टकपी पठाएको र […]

मुख्य समाचार राजनीति

यि ३ मुख्य नाका बाट जुलुस निकाल्ने नेकपाको तयारी

मंसिर ५,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते राजधानीमा आयोजना गरेकोजनसभाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पार्टी स्थापना दिवसमा लाखौ जनतालाई काठमाडौंमा उर्ताने नेकपाले बताएको छ । नेकपा प्रचार प्रसार उपसमीतिले आज रिपोर्टस कल्बमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं […]

मुख्य समाचार समाज

रोल्पामा घरमा आगो लाग्दा जलेर ३ बर्षीय बालकको मृत्यु

मंसिर ५, दाङ । रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ । जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्काले […]

मुख्य समाचार समाज

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बिनाले गरिन् सिर्जनाको यसरी गरिन अपमान

मंसिर ४, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो । प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम […]

टिप्स

यौनसम्पर्कपछि के चाहन्छिन् महिला साथी ? जानी राखौ

महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् । यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा […]