अर्थ/विकास

यस्तो छ आज बिदेशी पैसाको मूल्य, कुन देशको कति ? (सुचीसहित)

माघ २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ७९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३९ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रिदर १४८ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ ।